२ जना मात्रै बसेको शहर, हुन्छन् कोरोनाको नियमका पालना !

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । तर केहि ठाउँ यस्ता पनि छन् जहाँ हालसम्म पनि कोरोना संक्रमणको केस पाइएको छैन ।

इटालीको नोर्टोस्केमा बस्ने जियोवनी क्यारिली (८२) र जियाम्पियरो नोबिल (७४) बाट सारा विश्वले केहि सिक्न आवश्यक छ ।

2_10.jpg

नोर्टोस्को मात्र दुई जना जनसंख्या भएको शहर हो । र पनि त्यहाँ कोरोनाका सबै नियम लागू हुन्छन् ।

यो ठाउँ टुरिस्टका लागि फेमस रहेको छ । यो शहर लगभग ९०० मिटरको उचाईमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?