सडकमा रिक्सा चलाउँदै रोबर्ट (भिडियोसहित)

काठमाडौं । विज्ञानले लगातार एकपछि अर्को चमत्कार गरिरहेको छ ।

नयाँ-नयाँ आविष्कार गरेर मानिसको जीवनलाई सरल बनाइरहेको छ । एक समय थियो जब मानिस पैदल यात्रा गर्दथे ।

फेरि बिस्तारै साइकिल, बाइक, मोटर, ट्रेन र फ्लाइटमा यात्रा गर्न थाले । अबको समयमा मानिसको काम रोबर्टले गर्न थालेको छ ।

हालै मात्र एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो पुरानो भए पनि अहिले प्रशंसा कमाइरहेको छ ।

भिडियोमा एक व्यक्ति रिक्सामा आएर बसेको देखिन्छ । उनको इसारामा रोबर्टले रिक्सा चलाएर हिँडेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?