२३ जना साथी लिएर डेटिङ आइन् प्रेमीका, बिल देखेर भागे ब्वाइफ्रेण्ड !

काठमाडौं । प्रेमी प्रेमीकाको बीचमा डेटिङ जानु सामान्य कुरा हो । तर चीनमा भने एक युवकलाई प्रेमीकासँग डेटिङ जानु घात भयो ।

प्रेमीकाले डेट जाँदा आफ्ना २३ जना साथीहरुलाई समेत सँगै लिएर गएपछि ब्वाईफ्रेण्ड चकित बने । त्यपछि होटलको बिल देखेर उनी टाप कसे ।

चीनको झेजियांग प्रान्तमा सोसल मिडिया र फोनको माध्यमबाट नजिकिएका जोडीले ब्लाइन्ड डेटको प्लान बनाएर ।

सांकेतिक तस्वीर

त्यसको लागि एक रेष्टुरेण्ट चुने । त्यहाँ उनीहरुको भेट पहिला हुनुथियो । युवक तोकिएको समयभन्दा पहिले नै होटल पुगे ।

सांकेतिक तस्वीर

उनकी प्रेकीका डेटमा त आईन् तर आफ्ना २३ जना साथी लिएर । शुरुवातमा सबै ठीक थियो ।

सांकेतिक तस्वीर

उनीहरु सबै मिलेर खाना खाए, त्यसपछि रेष्टुरेण्टले युवकलाई बिल थमायो । बिल देखेपछि युवक त्यहिँबाट फरार भए ।

सांकेतिक तस्वीर

युवकलाई कीव १ लाख ९८ हजार युआनको बिल थमाईएको थियो । ब्वाईफ्रेण्ड भागेपछि युवतीले नै त्यो सबै बिल तिरिन् ।

सांकेतिक तस्वीर

अहिले युवतीले केस दर्ता गराएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?