२०७८,श्रावण,११,सोमवार

यी हुन् विश्वकै सबैभन्दा सेक्सी डाक्टर, नाटक गरेर बन्छन् बिरामी ! (फोटोसहित)

२०७७,मङ्सिर,५,शुक्रवार ०१:००


काठमाडौं । जब कोहि बिरामी हुन्छ, त्यसपछि डाक्टरकहाँ जाने गर्छन् ।

तर विश्वमा यस्ता मानिसहरु पनि छन्, जो बिरामीको नाटक गरेर उपचार गर्न भन्दै बस्छन् ।

hottest_doctor

विश्वमा एक महिला डाक्टरसँग बिरामीको नाटक गरेर उपचारका लागि मानिस बस्ने गर्दछन् ।

अमेरिकाको फ्लोरिडामा बस्ने ति महिला डाक्टरको नाम हो जसेनिका वाइस । जसेनिया डाक्टर त हुन् तर विश्वकै सेक्सी डाक्टर ।

hottest_doctor

उनले डाक्टरको साथै मोडलिङ पेशा पनि शुरु गरेका छन् । ३२ वर्षकी यी महिला डाक्टरसँग उपचारका लागि जान मानिसहरु हैरान हुन्छन् ।

People of the world fall ill to get treatment from the hottest doctor - Granthshala News

उनी अहिले भने पार्ट टाइम डाक्टरको पेशामा छिन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७७,मङ्सिर,५,शुक्रवार ०१:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४