यी हुन् विश्वकै सबैभन्दा सेक्सी डाक्टर, नाटक गरेर बन्छन् बिरामी ! (फोटोसहित)

काठमाडौं । जब कोहि बिरामी हुन्छ, त्यसपछि डाक्टरकहाँ जाने गर्छन् ।

तर विश्वमा यस्ता मानिसहरु पनि छन्, जो बिरामीको नाटक गरेर उपचार गर्न भन्दै बस्छन् ।

hottest_doctor

विश्वमा एक महिला डाक्टरसँग बिरामीको नाटक गरेर उपचारका लागि मानिस बस्ने गर्दछन् ।

अमेरिकाको फ्लोरिडामा बस्ने ति महिला डाक्टरको नाम हो जसेनिका वाइस । जसेनिया डाक्टर त हुन् तर विश्वकै सेक्सी डाक्टर ।

hottest_doctor

उनले डाक्टरको साथै मोडलिङ पेशा पनि शुरु गरेका छन् । ३२ वर्षकी यी महिला डाक्टरसँग उपचारका लागि जान मानिसहरु हैरान हुन्छन् ।

People of the world fall ill to get treatment from the hottest doctor - Granthshala News

उनी अहिले भने पार्ट टाइम डाक्टरको पेशामा छिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?