अनौठो ठाउँ : जहाँ दौडिँदा हल्लिन्छ धर्ती, उल्टो बग्छ पानी

काठमाडौं । भारतको छत्तीसगढको म्यानपाटमा अनौठो घटना हुने गर्दछ । त्यहाँ दौडिँदा पृथ्वी हल्लिन्छ भने त्यहाँ पानी पनि उल्टो दिशामा बहन्छ ।

त्यहाँका स्थानीयहरु भने कुनै समय त्यहाँ जलश्रोत रहेको हुनसक्ने बताउँछन् ।

वैज्ञानिकहरु भने त्यहाँको जमीन भित्र आन्तरिक दबाव तथा खाली स्थानमा पानी भएको हुनसक्ने बताउँछन् ।

पर्यटकहरु त्यहाँ आनन्द लिनको लागि धेरै आउने गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?