बीच सडकमा बिना ड्राइभर गुड्यो कार (भिडियोसहित)

काठमाडौं । अहिले सोसल मिडियामा एक अनौठो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक कार बिना ड्राइभर सडकमा गुडिरहेको देख्न सकिन्छ । तर हालसम्म बिना ड्राइभर कुनै पनि गाडी चल्ने टेक्निक विकसित भएको छैन ।

भाइरल भएको भिडियो कार फिएट कम्पनीको हो । जो बिना ड्राइभर सडकमा तीव्र गतिले गुडिरहेको देखिएको छ । तर यो कारमा ड्राइभरको सीटको साइडमा एक व्यक्ति मास्क लगाएर बसेको देख्न सकिन्छ । तर बास्तवमा भने कारमा बसेका एक व्यक्ति नै उक्त कार चलाईरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?