जब युवकको आँखाबाट रगतको आँशु बग्न थाल्यो डाक्टर पनि हैरान !

काठमाडौं । ब्राजिलमा एउटा अनौठो केस फेला परेको छ ।

ब्राजिलको साओ पाओलोमा एक १५ वर्षीय डोरिसको आँखाबाट आँशुको ठाउँमा रगत आएपछि डाक्टर हैरान भएका छन् ।

डोरिसकी आमा जुलियाना टेक्सेरा मिराण्डाले छोराको पेटमा दुख्न थालेपछि अस्पतालमा पुर्याएकी थिइन् ।

जब डाक्टर्सले उनको किड्नीको नजिक रहेको स्टोनको परीक्षण गरे र औषधि दिएर फिर्ता गरे । भोलिपल्ट युवक उठ्दा उनको आँखाबाट रगतको आँशु बग्न थाल्यो ।

यो देखेर आमाले उनलाई डाक्टरकहाँ पुर्याइन् । तर डाक्टर पनि यो घटनाबाट हैरान भए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?