२०७७, २ कार्तिक आईतवार ०१:००

सर्पले टोकेर आईसीयुमा भर्ना, निको भएपछि सर्प खोजेर फ्राई (भिडियोसहित)


प्रकाशित मिति : २०७७, २ कार्तिक आईतवार ०१:००

काठमाडौं । बदला लिनको लागि एक व्यक्तिले सर्पलाई नै फ्राइ गरेका छन् ।

सोसल मिडियामा यसको भिडियो अहिले भाइरल बनिरहेको छ । यो भिडियो पुरानो हो तर यतिबेला आएर भाइरल बनिरहेको छ ।

टेक्सासमा बम्ब हेन्सलर नामक युवकलाई एक ७ फुट लामो सर्पले टोको थियो ।

जसका कारण उनी आईसीयूमा समेत पुगेका थिए । तर उपचार गरेर निको भएपछि उनले बद्ला लिे प्लान बनाए ।

त्यसपछि उनले त्यो ठाउँमा गएर एक सर्पलाई समाते र त्यसलाई तेलमा फ्राई गरे । उनले त्यो सर्प दूध र मसलासँग पकाएको अन्तराृष्ट्रिय सञ्चारमाध्यमहरुले बताअएका छन् ।

एजेन्सीको सहयोगमा

Tags:

प्रतिक्रिया दिनुहोस