माया नपाएपछि ३० वर्षीय यी व्यक्तिले आफैँलाई बेचे !

काठमाडौं । आजको समयमा हरेक कोहिलाई साँचो मायाको खोजी छ । साँचो माया पाउनको लागि केहि प्रकारका कोशिष मानिसहरुले गरिरहेका छन् ।

धेरै कम मानिसहरुले मात्र आफ्नो साँचो मायाँ पाएका छन् । यसैबीच एक व्यक्ति अहिले सोसल मिडियामा भाइरल बनिरहेका छन् ।

himself on sale on Faceboo

३० वर्षीय एलन क्लेटनले साँचो माया नपाएको भन्दै आफैँलाई बेचेका छन् । उनले साँचो माया नपाएको भन्दै फेसबुकमा बेचेका छन् ।

प्रेमीका खोज्नको लागि उनले एक दशकसम्म प्रयाश गरे तर सफल नभएपछि उनले फेसबुकमा आफूलाई बेचेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?