खुल्यो पत्नी पीडित पुरुष आश्रम !

काठमाडौं । तपाईले तीर्थ जाँदा, वृद्धाश्रम, संस्कृत आश्रम लगायत विभिन्न आश्रम त सुनेका नै छौँ । तर के तपाईले कहिल्यै पत्नी पीडित पुरुष आश्रम सुन्नु भएको छ ।

आज हामी तपाईलाई त्यसको बारेमा जानकारी दिनेछौँ । यो आश्रम पत्नी पीडित पुरुषहरुका लागि मात्र बनाइएको हो ।

भारतको महाराष्ट्रको औरंगाबाद जिल्लामा यो आश्रम बनाइएको छ । आश्रममा प्रवेश गर्दा शुरुमा कार्यालय रहेको छ ।

जहाँ पत्नी पीडितलाई कानूनी लडाईको बारेमा जानकारी गराइन्छ । कार्यालयमा थर्माकोलबाट बनाइएको एक ठूलो काग छ ।

Patni Pidit Purush Ashram

जसले सबैको ध्यान तान्छ । हरेक बिहान त्यसको पूजा गरिन्छ । अहिले त्इस आश्रममा ५ सय भन्दा धेरैले सल्लाह लिएका छन् ।

आश्रमका संस्थापक भारत फुलारे आफू पत्नी पीडित भएको बताउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?