अन्तरिक्षमा आज अद्भूत दृश्य देखिँदै, सूर्य अस्ताउने मंगल उदाउने !

काठमाडौं । आज (मंगलवार) अन्तरिक्षमा महत्वपूर्ण खगोलीय घटना हुँदैछ । साथै सौर्यमण्डलमा एक अद्भूत दृश्य देखिँदैछ ।

मंगल ग्रह आज पृथ्वीको अत्याधिक नजिक हुनेछ भने चम्किरहेको देखिनेछ ।

मंगल ग्रह

यो दिन मंगल ग्रह सूर्यको बिपरित हुने र पृथ्वी मंगल र सूर्यको बीचमा रहने बताइएको छ ।

आज पछि एकैपटक यस्तो र्दश्य १५ वर्ष पछि ११ सेप्टेम्बर सन् २०३५ मा देख्न सकिनेछ ।

साँझको समयमा सूर्य अस्ताउँदै गर्दा मंगल ग्रह उदाउँदै गरेको दुर्लभ दृश्य आज देखिँदैछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?