१४ सय वर्ष पुरानो रुखमा फल्छन् सुन जस्तै पात, फोटो भाइरल

काठमाडौं । सोसल मिडियामा अहिले एउटा तस्वीर अत्याधिक भाइरल बनिरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो रुख सुन कलरको भएकोले यसलाई सुनको भन्ने गरिएको हो । यो रुख १४ सय वर्ष पुरानो रहेको छ ।

यसको विशेषता भनेको सुनका जस्ता पात रहेका छन् । यसको पात देख्दा हामी सबैलाई सुन जस्तै लाग्छ ।

यो रुख चीनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सोसल मिडियामा अहिले प्रयोगकर्ताहरुले यसको फोटोमा विभिन्न प्रतिक्रियाहरु दिईरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?