यी व्यक्तिले गरे सर्पसँग विवाह, भन्छन् ‘यी मेरी पूर्व प्रेमिका हुन्’ (फोटोसहित)

काठमाडौं । विवाह महिला र पुरुषबीचमा भएको त हामीले देखि रहेका नै हुन्छौँ । तर एक व्यक्तिले भने सर्पसँग विवाह गरेका छन् ।

थाइल्याण्डमा बस्ने ति युवक भन्छन्, यो भन्दा अगाडिको जन्ममा उक्त सर्प उनको प्रेमीका भएको बताउँदै ति युवकले विवाह गरेको बताएका छन् ।

man marry with cobra

उनकी प्रेमीकाको ५ वर्ष पहिला निधन भएको र उनले अर्को जन्म लिएको ति युवकले बताएका छन् ।

उक्त युवकले १० फीट लामो कोब्रा सर्पसँग विवाह गरेका थिए । उनीहरुसँगै टिभी हेर्छन्, भने सँगै खेल्छन्।

युवक सर्पलाई श्रीमतीका जसरी स्याहार सुसार गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?