अनौठो मन्दिर मनोकांक्षा पूरा भएपछि चढाइन्छ स्यान्डिल र चप्पल !

काठमाडौं । हामी जब मन्दिर भित्र प्रवेश गर्दछौँ, तब जुत्ता चपल बाहिरै खोलेर जान्छौँ । तर आज हामी तपाईलाई यस्तो एउटा मन्दिरको बारेमा बताएँदै छौँ, जहाँ मनोकांक्षा पूरा भएपछि चप्पल र स्यान्डिल चढाइन्छ ।

Jiji bai mandir

भारतको मभ्य प्रदेशको राजधानी भोपालमा एक यस्तो मन्दिर छ, जहाँ आफ्नो मनोकांक्षा पूरा भएपछि स्यान्डिल र चप्पल चढाइन्छ ।

Jiji bai mandir

यो मन्दिर दुर्गाको मन्दिर हो । यसको नाम सिद्धदात्री रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

त्यहाँ गएर आफ्नो मनोकांक्षा माग्दा पूरा हुने विश्वास गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?