१० वर्षका बालक, जो एक महिनामा २८०० किमी पैदल हिँडे !

काठमाडौं । कोरोना भाइरसका कारण सबेको जनजीवन अहिले अस्तव्यस्त नै बनेको छ ।विश्वमा पनि अधिकांश देशहरुमा अझै लकडाउन नै छ ।

रेल, गाडीहरु बन्द हुँदा धेरैले सास्ती खेपेका छन् । यसैबीच आफ्ना परिवारबाट टाढा रहेका एक १० वर्षीय बालकले १ महिनामै २ हजार ८०० किमी पदल यात्रा तय गरेका छन् ।

boy walks

अहिले उनको चर्चा अत्याधिक भईरहेको छ । उनको नाम रोमियो कक्स रहेको छ । उनले २० जूनबाट आफ्नो यात्रा शुरु गरेका थिए ।

उनले पितासँग सिसलीको पलेर्मोबाट लण्डनसम्मको दुरी तया गरेका हुन् ।उनी २१ सेप्टेम्बरमा बेलायत पुगेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?