यी युवक पानी भित्र गर्छन् दमदार डान्स (भिडियोसहित)

काठमाडौं । हामीले डान्स त देखेका नै छौँ । तर पानी भित्र गरेको डान्स भने सायदैले देखेका होलाउँ ।

भारतको गुजरातका जयदीप नाम गरेका एक युवक पानी भित्रै डान्स गर्दछन् । यो डान्सको भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

उनले स्वयं ने सामाजिक सञ्जाल इन्स्टाग्राममा यो भिडियो शेयर गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?