अनौठो मन्दिर जहाँ हरेक दिन नागले पूजा गर्छन् !

काठमाडौं । अधिकांश मानिसहरु हरेक दिन बिहान आफूलाई मन पर्ने भगवानको पूजा गर्दछन् । तर हामीले कहिल्यै नागले पनि पूजा गरेको देखेका वा सुनेका छैनौँ होला ।

आज हामी तपाईलाई यसको बारमो बताउँदै छौँ । भारतको उत्तर प्रदेशस्थित आगरा जिल्लामा एउटा अनौठो शिवको मन्दिर रहेको छ ।

unique Shiva temple

जहाँ हरेक दिन बिहान नागले स्वयं नै महादेवको पूजा गरेको देख्न सकिन्छ । बितेको १५ वर्ष यता त्यहाँ नाग देवताले पूजा गर्दै आईरहेका छन् ।

unique Shiva temple

भक्तजनहरु भने मन्दिरको टाढैबाट हेर्ने गर्छन् । त्यहाँ हरेक दिन नाग १० बजे बिहान आएर ३ बजे फर्किने गरेको स्थानीयले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?