हेर्नुहोस् जीवित परेवाबाट बनेको अद्भूत आर्ट !

काठमाडौं । तपाईले धेरै त्यस्ता कलाकारलाई देख्नु भएको होला, जसले पेन्सिलले एकदमै उत्कृष्ट आर्ट बनाएक छन् । तर केहि यस्ता पनि आर्टिस्ट छन्, जसले जीवित पशुपंक्षीबाट उत्कृष्ट आर्टको निर्माण गरेका छन् ।

आज हामी तपाईलाई जीवित परेवाबाट बनाइएको एक आर्टको बारेमा जानकारी दिनेछौँ । यसको भिडियो पनि सोसल मिडियामा भाइरल बनिरहेको छ ।

जीवित वरेवाबाट बनाइएको यो ड्रोइङ सोसल मिडियामा भाइरल बनेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?