प्रेमीकाको घुर्ने बानीले हैरान बनेका यी व्यक्तिले अपनाए अनौठो तरिका !

काठमाडौं । घुर्ने समस्या अधिकांशमा हुने गर्दछ ।

हामी धेरै जना यस समस्याबाट पीडित छौँ । धेरै थकान वा बन्द नाकको कारण घुर्ने समस्या हुन्छ । घुर्ने मानिससँगै सुत्न अर्को व्यक्तिलाई गाह्रो पर्दछ ।

snoring

यसैबीच प्रेमीकाको घुर्ने बानीले हैरान भएका एक व्यक्तिले अनौठो तरिका अपनाएका छन् । जेसन नामका ति व्यक्तिले आफ्नी प्रेमीका ब्राइटको फेस चाटे ।

तब अचानक उनको घुर्ने समस्या बन्द भयो । यो समस्या समाधान थिएन । तर जादु तरिकाले घुर्ने समस्या बन्द भएको उनले एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुसँग बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?