युवकले बनाए बाँसको मोवाइल ट्राईपोर्ट, जिते ८० हजारको अवार्ड

काठमाडौं । भारतका एक युवकले बाँसको ट्राईपोर्ट बनाएर ८० हजार रुपैयाँको अवार्ड जितेका छन् ।

bamboo tripod

रोमेश नाम गरेका ति व्यक्तिले लकडाउनको समयलाई सदुपयोग गर्दै बाँसको ट्राईपोर्ट बनाएका हुन् ।

bamboo tripod

उनलाई बाँसको ट्राईपोर्ट बनाएपछि मणिपुर राज्यको मेरिट अवार्डबाट सम्मानित गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनलाई यो बनाउन करिव २ देखि ३ दिनसम्मको समय लागेको पनि उनले बताएका छन् ।

उनले यसको भिडियो युट्युबमा शेयर गरेपछि उनको प्रशंसा भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?