संसारका यी ठाउँमा १०० वर्ष यता कोहि पनि गएका छैनन् !

काठमाडौं । संसारमा धेरै यस्ता ठाउँ छन् जो हामीलाई अचम्मित बनाउने किसिमका रहेका छन् ।

आज हामी तपाईलाई संसारका त्यस्ता ठाउँको बारमो जानकारी दिँदैछौँ जो ११ वर्ष पहिला मात्र मानिसहरु त्यहाँ गएका थिए । जोन रोगमा मानिसहरु जानै डराउँछन् ।

प्रतीकात्मक तस्वीर

यसलाई डेन्जर जोनका नामले पनि चिन्ने गरिन्छ । यदि कोहि त्यहाँ गल्तीले पनि गयो भने त्यसका लागि त्यहाँ नजान एक बोर्ड राखिएको छ । त्यस्तै अर्को ठाउँ हो रेड जोन ।

प्रतीकात्मक तस्वीर

भनिन्छ, यो प्रथम विश्व युद्ध भन्दा पहिला त्यहाँ नौ वटा गाउँ थिए ।त्यहाँ मानिसहरु खेतीपाती समेत गर्दथे ।तर विश्व युछ पछि त्यहाँ अहिलेसम्म कोहि पनि गएका छैनन् ।

प्रतीकात्मक तस्वीर

भनिन्छ त्यहाँ धेरै मात्रामा केमिकल युक्त युद्ध सामग्री छन् । त्यसैले पनि त्यहाँ मानिसहरु जान डराउँछन् ।

जोन रोग, फ्रांस

सन् २००४ मा त्यहाँ पानी र माटोको जाँच गरिएको थियो । जसमा धेरै मात्रामा आर्सेनिक पाइएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?