विवाहको लागि प्रपोज गर्दा युवतीले मुखमा लात्तीले हानेपछि… (भिडियोसहित)

काठमाडौं । अहिले सोसल मिडियामा एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक व्यक्ति आफ्नी प्रेमीकालाई विवाहको लागि प्रपोज गर्दछन् । तर प्रपोज नसकिँदै डुङ्गा छुटिट्न्छ र पुरुष पानीमा खस्छन् ।

साथै युवती लड्दा उनको लात्ति पुरुषको मुखमा पुग्छ । उनीहरु दुई डुङ्गामा फरक फरक डुङ्गामा बसेका हुन्छन् ।

एजेन्सीको सहयोगमा

https://twitter.com/i/status/1310241716096643078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?