महिलाले निकालिन् अनौठो तरिका, साइकिल चलाएर गहूँ पिसिन् (भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जालमा हरेक दिन जसो नै कुनै न कुनै भिडियोहरु भाइरल बनिरहेका हुन्छन् ।

यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो हेरेपछि इन्जिनियरको दिमाग पनि एकपटक रन्थनिन्छ ।

यो भाइरल भिडियोमा एक महिला साइकिल चलाएर आरामले गहुँ पिसिरहेकी छन् । यो भिडियो इन्टरनेटमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?