युवतीले सारी लगाएर गरिन् बिन्दास डान्स (हेर्नुहोस् भिडियोमा)

काठमाडौं । सारी आज भोली कमै युवतीहरुले लगाउँछन् । कुनै विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा मात्र सारी लगाएको देख्न सकिन्छ ।

अहिले सारी लगाएको एक भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल बनेको भिडियोमा एक युवती सारी लगाएर बिन्दास डान्स गरिरहेको देख्न सकिन्छ । यो भिडियोलाई धेरैले प्रशंसा गरिरहेका छन् ।

उनको नाम रहेको छ एश्ना कुट्टी । उनले यो भिडियो २४ सेप्टेम्बरमा सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।

अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?