२०७७, १२ आश्विन सोमबार ०३:००

…जब भैँसीले बाघलाई लखेट्यो (भिडियोसहित)


प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार ०३:००

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भैंसों ने शेर के झुंड पर कर दिया हमला

उक्त भाइरल भिडियोमा भैँसीको हुलले बाघको हुललाई आफ्नो शक्ति प्रदर्शन गरेर लखेटेको छ ।

भैंसों ने शेर के झुंड पर कर दिया हमला

यो भिडियो अहिले अत्याधिक मन पराइएको छ । मानिसहरु विभिन्न किसिमका कमेन्टहरु गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

Tags:

प्रतिक्रिया दिनुहोस