काँचको टुक्रा भनिएको चिज बहुमूल्य हीरा साबित भएपछि !

काठमाडौं । अमेरिकाका केविन किनार्ड नामका एक व्यक्ति पार्कमा घुम्नका लागि गएका थिए । जसमा उनले एक चम्किरहेको काँचको टुक्रा देखे ।

 केविन किनार्ड (Photo  Credit AP)

उनले शुरुमा त त्यसलाई बेवास्ता गरे । तर पछि राम्रोसँग नियालेपछि उक्त टुक्रा बहुमूल्य हिरा भएको पत्ता लाग्यो । पछि टिपेर जाँच गर्दा ९.०७ क्यारेटको हिरा भएको पत्ता लाग्यो ।

एक शख्स के हाथ 9 कैरेट का हीरा लगा (Photo  Credit  Reuters)

यो ४८ वर्षको इतिहासमा दोश्रो सबैभन्दा ठूलो हिरा भएको पत्ता लागेको छ ।

एक शख्स के हाथ 9 कैरेट का हीरा लगा (Photo  Credit AP)

एक शख्स के हाथ 9 कैरेट का हीरा लगा (Photo  Credit  Reuters)

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?