आमाले बच्चालाई दिइन् यस्तो उपहार, नरोई बस्न सकेनन् यी बालक ! (भिडियोसहित)

काठमाडौं । अहिले सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा एक यस्तो दृश्य छ जो हेरेपछि तपाईको आँखामा पनि आँशु छचल्किनेछन् ।

सोसल मिडियामा भाइरल बनिरहेको यो भिडियोमा एक आमाले आफ्नो बच्चालाई उपहार स्वरुप एक सानो कुकुर ल्याइदिएकी छन् ।

उक्त कुकुर आफूले गिफ्ट पाएपछि बालकको आँखामा आँशुले भरिन्छ । उनी रुन थाल्छन् । उक्त बालक सधैँ एक कुकुर चाहान्थे । जसको इच्छा पूरा भएपछि उनी खुशीले रोएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?