चियामा बिस्कुट चोबेर खाने सुँगा, भिडियो हेरेर भन्नुहुनेछ वाह ! (भिडियोसहित)

काठमाडौं । मानिसहरुले त हामीले चियामा बिस्कुट चोबेर खाएको देखेका नै छौँ होला । तर सुँगाले पनि चियामा बिस्कुट चोबेर खान्छ भन्दा तपाईलाई विश्वास गर्नै गाह्रो पर्ला । तर यो वास्तवमै सत्य हो ।

अहिले सामाजिक सञ्जालमा एउटा यस्तो सुँगाको भिडियो भाइरल बनिरहेको छ जो चिया र बिस्कुट खाईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?