समुन्द्रमा देखियो दुर्लभ एल्बिनो सील, भाइरल बने तस्वीर !

काठमाडौं । के तपाईले कहिल्यै एल्बिनो सील देख्नु भएको छ ? यो अत्यन्त दुर्लभ प्रजाति हो ।

 एल्बिनो सील

जो समुन्द्र तटमा पाइन्छ । रुसको ट्यूलनी द्वीपमा पैदा भएको एक नयाँ एल्बिनो आफ्नो अनौठो रङका कारण संसारमा आकर्षणको केन्द्र बनेको छ ।

 एल्बिनो सील

समुन्द्री स्तनधारी जीव विज्ञानिक भ्लादिमीर बुर्कानोवले यस अल्बिनो सीलको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका थिए । अहिले सोसल मिडियामा यसको तस्वीर भाइरल बनिरहेको छ ।

 एल्बिनो सील

 एल्बिनो सील

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?