जसले रातारात कमाए १२ करोड !

काठमाडौं । भाग्य छ भने कसैले रोकेर पनि रोकिँदैन ।

यो कुरा अहिले आएर साबित भएको छ । एक क्लर्क रातारात करोड पति बनेका छन् ।

एक मन्दिरमा सामान्य नोकरी गर्ने अनन्तु विजयन नाम गरेका व्यक्ति रातारात करोडपति बनेका छन् । उनी ३०० रुपैयाँको लोटरीबाट १२ करोडको मालिक बनेका छन् ।

ट्याक्स काटेपछि पनि उनले ७.५ करोड रुपैयाँ पाएका छन् ।जसका कारण अब उनी एकदमै खुशी भएका छन् । उनलाई यो सबै सपना जस्तो लागेको उनी बताउँछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?