४३ वर्षको उमेरमा पनि २० वर्षकी देखिन्छिन् यी महिला, रहस्य यस्तो !

काठमाडौं । उमेर बढेसँगै त्यसको असर हरेक व्यक्तिमा देखिन्छ । तर ताइवानकी एक डिजाइनर भने ४३ वर्षमा पनि २० वर्षकी जस्तो दखिन्छिन् ।

उनी आफ्नो बडी मेन्टन गरेर यस्तो फिट देखिन्छिन् ।

43 की उम्र में 20 साल की दिखती है ये महिला, जानें लुक का राज

उनले यस्ते भएको कारण एक अन्तर्वार्ताका क्रममा बताएकी छन् । उनी भेजिटेरियन खाना मात्रै खान्छिन् र स्किनमा धेरै ध्यान दिन्छिन् ।

43 की उम्र में 20 साल की दिखती है ये महिला, जानें लुक का राज

उनको कपाल पनि सिल्की रहेको छ । उनको नाम रहेको छ लूर ह्सू । उनी आफ्नो छालामा सनस्क्रिन र कोलाजिनको प्रयोग गर्दछिन् ।

43 की उम्र में 20 साल की दिखती है ये महिला, जानें लुक का राज

साथै आफ्नो डाइटमा ध्यान दिन्छिन् । पछिल्लो समय उनी एकदमै भाइरल बनेकी छन् ।

43 की उम्र में 20 साल की दिखती है ये महिला, जानें लुक का राज

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?