काठमाडौं । जुम्लामा गइ अनसन बसेका डा गोविन्द केसी काठमाडौं आउन लागेका छन्।
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै बिगत एक हप्तादेखी जुम्लामा अनसन शुरु गरेका थिए ।
उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो। उनको स्वास्थ्यमा समस्या आइसँगै उनी स्वयम नै काठमाडौं आउनको लागि राजि भएका थिए । काठमाडौं आएपनि उनले सत्याग्रह जारी राख्ने उनका एक सहयोगीले जानकारी दिएका छन् ।
सोमबार नेपालगञ्ज आइपुगेका डा केसी बुद्ध एयरको नियमित उडानबाट मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया