पाईलट विजय लामाको स्वास्थ्य कस्तो छ ? फेसबुकमा लेखे-‘बिन्ती ! कोरोनालाई सामान्य नलिनू’

काठमाडौं – नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै चाँडै उडान भर्ने र विदेशमा रहेका नेपालीहरुलाई फर्काउने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै उनले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन पनि अनुरोध गरेका छन् ।

उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धनयवाद् पनि दिएका छन् । उनले आफ्ना अनुभूति समेटेर एक ‘भ्लग’ पनि बनाएर सेयर गरेका छन् ।

स्टार अस्पताल सानेपा ललितपुरमा उपचाररत कोरोना संक्रमित क्याप्टेन लामाले लेखेका छन् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?