अमेरिका र चीनपछि रुसले एशिया प्रशान्त क्षेत्रमा बढायो गतिविधि !

काठमाडौं । एशिया प्रशान्त क्षेत्रमा अमेरिका र चीन पछि अब रुसले पनि आफ्नो सैन्य गतिविधि बढाएको छ ।

रुसी क्षेत्रको अभ्यासले यस क्षेत्रमा अब फेरि तनाव बढ्ने विज्ञहरुले बताएका छन् ।

बेलारुस, क्रिमिया र मध्य एशिया पछि सुदूरपूर्वमा अमेरिका र रुसको बीचमा तनाव बढ्न सक्नेछ । यसका साथै विश्वमा एक पटक फेरि शीतयुद्धको खतरा बढ्न सक्ने बताइएको छ ।

रुसका रषा मन्त्री सर्गेई शोइगूले आईतवार बढ्दो भूराजनीतिक तनावलाई मध्इनजर गर्दै सुदूरपूर्वमा मस्को आफ्ना सेना खटाउनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?