चीन-भारत सीमा विवादका बीच लद्दाखमा भारतले उडायो राफेल !

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्रलाई लिएर पछिल्लो समय विवाद बढ्दै गईरहेको छ ।

चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा गत जून १५ मा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो भने पछिल्लो झडप २९ अगस्टमा १ भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

त्यसपछि त्यहाँका हालत नाजुक बनिरहेको हो । दुबै देशले सीमामा लडाकू विमान तैनाथ गरेका छन् भने सेन्य शक्ति पनि बढाएका छन् ।

यसैबीच भारतले सीमामा फ्रान्सबाट किनेर ल्याएका ५ राफेल तैनाथ गरेको छ । सीमा सुरक्षाका लागि भन्दे भारतले राफेल तैनाथ गरेको हो ।

राफेलले उडान भरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।सोमवार लद्दाखको आकाशमा भारतीय लडाकू विमान राफेलले उडान भरेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?