जब सर्प मारेर एक व्यक्तिले मसला हालेर खाए

काठमाडौं । एक ३० वर्षका व्यक्तिले एउटा सर्प मारेर त्यसलाई टुक्रा टुक्रा बनाएर त्यसमा मसला हालेर खाएका छन् ।

सांप को मारकर खाने का वीडियो सोशल मीडिया पर वायरल

उनले आफूले मात्र नभएर अन्य आफ्ना तीन साथीलाई पनि खुवाएका छन् । यो घटना भारतको तमिल्नाडूस्थित सेलम जिल्लाको रहेको छ ।

सांप को मारकर खाने का वीडियो सोशल मीडिया पर वायरल

सर्प मारेर खाएको भन्दै प्रहरीले उनलाई समातेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।उक्त व्यक्तिको नाम सुरेश रहेको छ ।

सांप को मारकर खाने का वीडियो सोशल मीडिया पर वायरल

सांप को मारकर खाने का वीडियो सोशल मीडिया पर वायरल

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?