गुलावको फूलमा दुर्लभ निलो सर्प (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

गुलाब के फूल से लिपटा दिखा दुर्लभ नीला सांप

भिडियोमा एक गुलावको फूलमा निलो एक दुर्लभ सर्प टाँसिरहेको अवस्थामा देख्न सकिन्छ ।

गुलाब के फूल से लिपटा दिखा दुर्लभ नीला सांप

यो भिडियो इण्डियन फरेस्ट अफिसर सुशान्त नन्दाले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।

गुलाब के फूल से लिपटा दिखा दुर्लभ नीला सांप

निलो रङको सर्प रातो गुलावमा टाँसिएको दृश्य धेरैले मन पराएका छन् ।

गुलाब के फूल से लिपटा दिखा दुर्लभ नीला सांप

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?