काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुके मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्तमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा अहिलेसम्म सफलता हात पार्न सकेका छैनन् ।

यसैबीच क्यानडाले कोरोना भाइरसको नयाँ र सहज टेस्ट लञ्च गरेको छ । नयाँ टेस्ट ।। मा मात्र पानी () मुखमा भरेर ३० सेकेण्डसम्म राख्नुपर्छ, र फेरि त्यसलाई एक ट्यूबमा ओकल्नुपर्नेछ ।
यो टेस्ट अहिले मात्र बेलायत, कोलम्बियाका स्कूल जाने बच्चाहरुको लागि मात्र उपलब्ध हुनेछ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया