काठमाडौं । कोरोना संक्रमणबाट एक नेपाली सेनाको जवानको मृत्यु ।
काठमाडौं उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो । ब्लड क्यान्सरका बिरामी समेत रहेका उनको भदौ २९ गते मृत्यु भएको थियो ।
उनको असोज १ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । नेपालमा सुरक्षा निकाय (सेना) का जवानको कोरोनाको कारण मृत्यु भएको पहिलोपटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया