काठमाडौं । नेपालको संविधान दिवसका अवसरमा युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा आज साँझ ८ः१५ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफा र ८ः०० बजे अबुधाबीस्थित एड्नोक हेट अफिस भवनमा नेपालको राष्ट्रिय झण्डा १ मिनेट झलमलाइएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया