काठमाडौं । भारतको मध्य प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल इन्दौरको एमवाय अस्पतालमा एक नवजात शिशुको शव लापरवाही रुपमा छोडिएको पाइएको छ ।

अस्पतालमो मर्चरीमा राखिएको शव कंकाल बनेको केस साम्य नहुँदै फेरि अर्को दर्दनाक घटना बाहिरिएको हो । बिहीवार उक्त अस्पतालमा एक पाँच दिनबाट अस्पतालको मर्चरीको फ्रिजरमा राखिएको छ ।

शव राखेर त्यत्तिकै बिर्सिएको र यस्तो घटना भएको बताइएको छ । उक्त बच्चाको शव त्यहाँ राखेर बिर्सिएको र अहिेसम्म पोस्टमार्टम नभएको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।

बच्चाको शव लापर्वाही अवस्थामा देखिएपछि हंगामा शुरु भएको छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया