महिलाले ‘प्रेग्नेन्सी’ रोक्न लगाएकी थिइन् ‘कपर टी’, हातमा लिएर जन्मियो बच्चा !

काठमाडौं । प्रकृतिमा पनि कहिले काँही यस्ता घटना हुने गर्दछन् । जसलाई सम्झिन र त्यसको जवाफ खोज्न सहज हुँदैन ।

यस्तै एउटा घटना ताइवानमा पनि भएको छ । ताइवानमा एक यस्तो बच्चा जन्मिएको छ, जसको तस्वीर अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

सोसल मिडियामा भाइरल उक्त बच्चालाई ताइवानको मिरेकल बेबी भनिन थालिएको छ ।

जो बच्चाको तस्वीर सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ, उसको हातमा एन्टी प्रेग्नेन्सी कन्ट्रासेप्टिभ रहेको थियो ।

उनकी आमाले गर्भवती नहुनका लागि त्यसको प्रयोग गरेकी थिइन् । जसलाई देखेपछि डाक्टर नै हैरान भएका छन् ।

फोन्ग इन्टरनेशनल हस्पिटलमा जन्मिएका उक्त बच्चा जन्मिदै हातमा मन्ट्रासेप्टिभ समातेर जन्मिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?