काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुखको रुपमा ४ वर्ष काम गरी नेपाली जनताको वाहवाही बटुलेका कुलमान घिसिङको कार्यकाल सकिएसँगै उनलाई बिदाई गरिएको छ ।
सोमवारबाट पहिलो कार्यकालको ४ वर्षको सेवा अवघि सकिएका घिसिङलाई हिजो बसेको मन्त्रिपरिषद् बैठकले पुनर्नियुक्ती दिन्छ भन्ने धेरैको अपेक्षा थियो । तर मन्त्रिपरिषद् बैठकले यो विषयमा केहि बोलेन ।
घिसिङको नेतृत्वले दैनिक १८ घण्टासम्मको लोडसेडिङ र घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लैजान सकेका कारण उनलाई पुनः नियुक्त गर्नका लागि आवाजहरु उठिरहेका बखत आज उनको बिदाई भएको हो । उनले बिदाई हुँदै गर्दा दिएको मन्तव्य यस्तो छ ।
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/09/kulman-speech.pdf” title=”kulman speech”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया