विशालकाय अजिङ्गर बिजुलीको पोलमा झुण्डिरहेको देखेपछि स्थानीयको होस् उड्यो (फोटोसहित)

काठमाडौं । भारतको देहरादूनको क्लेमेन्टटाउन क्षेत्रमा एक विशाल काय अजिङ्गर बिजुलीको पोलमा झुण्डिएको देखेपछि सबेको सात्तो गएको छ ।

अजगर

मानिसहरुले उक्त दृश्य देखेपछि उक्त सूचना तत्काल वन विभागलाई दिएका थिए ।

अजगर

वन विभागले त्यहाँबाट निकालेर वनमा छोडेको छ ।

अजगर

जानकारुीका अनुसार यो घटना आईतवारको हो ।

अजगर

अचानक त्यहाँका मानिसले पोलमा विशाल अजिङ्गर देखेपछि त्रस्त बनेका थिए । अजिङ्गर १० फिट लामो थियो ।

एक घण्टाको प्रयासपछि बल्ल वन विभाग अजिङ्गर निकाल्न सफल भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?