काठमाडौं । शब्जी पनि यति धेरै महंगो पर्छ भन्दा तपाईलाई विश्वस नलाग्ला तर वास्तवमा यो सत्य हो ।

भारतको सबैभन्दा महंगो शब्जी हिमालयबाट आउँछ । यदि यो शब्जी किन्नको लागि भारतीय ३० हजार रुपैयाँ खर्च गनुपर्छ ।

साथै पकाउनका लागि पनि धेरै मिहेनत गर्नुपर्छ । किनभने यो तरकारी खाएपछि कुनै अर्को रोग नलागोस् ।

यसले शरीरमा अन्य विभिन्न पोषण दिन्छ, जो अन्य तरकारीबाट पाईदैन । यो एक किसिमको मल्टी भिटामिनको प्राकृतिक चिज हो ।

यो तरकारीको नाम भारतमा गुच्छी रहेको छ । यो पनि एक च्याउको प्रजाती नै हो ।

जो हिमालय तिर पाइन्छ । यो भारतको दुर्लभ तरकारी मध्येको एक हो ।

एजेन्सीको सहयोगमा



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया