हेर्नुस यी हुन लोकप्रिय पाँच सेक्स गन्तव्य

मानिसहरुको सोख पनि अचम्म अचम्म हुने गर्दछ । कोही मानिस समाजसेवा गर्ने भावना लिएर अन्य मुलुकमा भ्रमण गर्ने गर्दछन्, कोही प्रकृतिलाई अवलोकन गर्न विभिन्न देशहरुको भ्रमण गर्छन् । त्यस्तै धेरैजसो मानिस स्वच्छन्द हिसावले यौनको मजा लिन पनि धेरै सहरहरुको भ्रमण गर्छन् । विश्का धेरै राष्ट्रहरुले आफ्नो देशलाई यौन गन्तव्यको रुपमा परिचित गराएका छन् । यौन पर्यटकबाट आउने आम्दानी नै ती देशहरुको मुख्य आयस्रोत हो । विश्वमा त्यस्ता देशहरुलाई एचआईएभी÷एड्स तथा यौनजन्य रोगहरुको खानी पनि भन्ने गरिन्छ ।१. थाइल्याण्ड :थाइल्याण्ड संसारको नम्वर एक यौन पर्यटक भित्राउने देश हो । यो देशको पूरै अर्थतन्त्र यौनले धानेको छ भन्दा पनि फरक पर्दैन र नेपालबाटै पनि कति मानिसहरु दिनहुँ जस्तो यौन पर्यटकको रुपमा थाइल्याण्ड जाने गर्दछन् । यस देशका समुन्द्री तट, होटल तथा मसाज पार्लरहरु यौनजन्य गतिविधिका निम्ति लोकप्रिय छन् । २. ब्राजिल : ब्राजिल पछिल्लो समय सेक्स गन्तव्यको रुपमा आफ्नो छबी बनाउँदै आइरहेको छ । ब्राजिल चाडँै नै अन्य देशलाई उछिनेर यौन पर्यटनमा राज गर्ने तरखरमा छ । संसारका धेरै मानिसहरु ब्राजिल घुम्न जानुको तात्पर्य बिस्तारै बिस्तारै ब्राजिलका घना जंगल हेर्न नभएर यौनसम्पर्क गर्नका लागि बनिरहेको विज्ञहरु बताउँछन् । अचम्मको कुरा त के भने ब्राजिलमा वर्षेनि ‘यौन दिवस’ समेत मनाइने गरिन्छ । ३. फिलिपिन्स : अचम्मको कुरा त के छ भने फिलिपिन्समा यौन धन्दालाई गैह्रकानुनी मानिएको छ । तर यही धन्दाबाट फिलिपिन्सले बर्षेनि आफ्नो अर्थतन्त्रमा सुधार ल्याइरहेको छ । फिलिपिनी युवतीहरु रसिला र पुक्क गाला भएका होचा कदका अत्यन्त सुन्दर हुन्छन् । विशेषगरी अरबिमुलका पुरुषहरु फिलिपिनी युवतीहरुसँग लालायित हुने गर्छन् । ४. नेदरल्याण्ड : नेदरल्याण्डको आमस्र्डम सहर पूरै संसारैभरि सेक्स सिटीको नामले परिचित छ । यो सहरमा निर्धक्क रुपमा बेश्यालयहरु खोलिएका छन् र अहिले पनि यो सहरमा वेश्यावृत्तिले कानुनी मान्यता पाएको छ । धेरै युवायुवतीहरुका लागि नेदरल्याण्ड यौन व्यवसाय गर्ने प्रसिद्ध देश हो । यहाँ संसारभरिका मानिसहरुले यौनको मज्जा लिने गरेका छन् । ५. केन्या : केन्या संसारभरिका मानिसहरुका निम्ति सेक्स गन्तव्यको रुपमा परिचित छ । यहाँको अर्थतन्त्रको एकतिहाई भाग यौन व्यापारबाट प्राप्त हुन्छ । विशेषगरी अमेरिका, बेलायत तथा अष्टे«लियाका गोरा महिलाहरु केन्याका स्थानीय युवाहरुसँग यौनसम्पर्कका लागि लालायित हुने गर्दछन् । यस देशको ठूलो जनसंख्या एड्स रोगबाट ग्रसित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?