गण्डकी प्रदेशमा थपिए २९ जना कोरोना संक्रमित, कुन जिल्लाका कति ?

काठमाडौं । गण्डकी प्रदेशमा मंगलवार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यी हुन् गण्डकी प्रदेशमा मंगलवार थपिएका कोरोना संक्रमित

गण्डकी प्रदेश बाग्लुंग ३
गोर्खा २
कास्की १६
लम्जुङ्ग १
नवलपरासी पूर्व ४
स्यांग्जा १
तनहुँ २

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?