नक्कली कुकुरका बीचमा सक्कली कुकुर, पत्ता लगाउनै मुस्किल (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा धेरै नक्कली कुकुरहर देखिन्छन् । तर त्यहाँ एक सक्कली कुकुर पनि रहेको छ । हामीलाई त्यो पत्ता लगाउनै मुस्किल पर्छ ।

भिडियो हेरेपछि तपाई स्वयं पनि हैरान हुनुहुनेछ । यो भिडियो जापानका एक मूर्तिकारले शेयर गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?