८ महिनामा ६ पटक बेहुली, एउटा विवाहबाट १० हजार !

काठमाडौं । विवाह गरेको दुई दिनमा माइत जाने भन्दै बेहुली हिँड्थिन् । त्यसपछि बेहुला पनि सँगै जानै पर्यो ।

बेहुला जाँदा बाटोमा नै उसको हत्या गर्ने र फेरि अर्कोसँग विवाह गरेर त्यस्तै । यो घटना हो भारतको रतलाम जिल्लाको केहि दिन अगाडि एक महिलाले त्यस्तै गरिन् ।

युवकको शव बाटोमै झुण्डिएको अवस्था फेला पारेपछि प्रहरीले अनुसन्धानका क्रममा यस्तो तथ्य फेला पारेको हो ।

आरोपी युवतीले यो भन्दा पहिला पनि राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेशका केहि क्षेत्रमा यसरी नै विाह गरेकी थिइन् । केहि दिन अगाडि महेन्द्र पिता मोतिलाल कलालको शव भेटियो प्रहरीले अनुसन्धान गर्दै जाँदा पैसाको लागि यस्तो गरेको तथ्य बाहिरियो ।

उक्त आरोपी महिलाले यो भन्दा पहिला पनि ८ महिनामा ६ जनासँग विवाह गरेको पत्ता लागेको छ । उनले विवाह बापत् १० हजार रुपैयाँ लिने गरेको पनि अनुसन्धानबाट पत्ता लागेको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?