पानी पिउनको लागि बाँदरले पढ्यो ‘मेनुअल बुक’ (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एक भिडियो अत्याधिक भाइरल बनिरहेको छ । जसलाई हेरेपछि तपाई पनि आफ्नो हासो रोक्न सक्नुहुन्न ।

यो भाइरल बनिरहेको भिडियोमा एक बाँदरलाई गिफ्ट दिइएको कुरा देख्न सकिन्छ । गिफ्ट खोलेर हेर्दा बाँदरले एक बोतल पाउँछ ।

बोतलको बिर्को पनि बाँदरले खोल्छ र भित्र हेर्छ । फेरि बाँदरले ठम्याउन नसकेपछि मेन्युअल बुब पढ्न थाल्छ ।

यो रमाईलो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?